सुरुकै घण्टामा राज्य संयन्त्र परिचालन भयो, यति ठूलो र व्यवस्थित हवाई उद्धार पहिले विरलै भएको थियो : रवि लामिछाने
ukeraa.com

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको बताएका छन्।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको अवस्थालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे। उनले विपत्ति सुरु भएदेखि नै सरकारले आफ्नो सम्पूर्ण राज्य संयन्त्र परिचालन गरी उद्धार, उपचार र राहतको काम अघि बढाएको बताए।
Read full story at source (ukeraa.com)