नेपालमा चार महिनादेखि आईपीओ ठप्प, भारतमा एकैदिन नौ कम्पनीको निष्कासन
bishowkhabar.com · Wed Sep 09 09:29:01 GMT 2026

काठमाडौं– नेपालको प्राथमिक सेयर बजार चार महिनादेखि ठप्प हुँदा छिमेकी भारतमा भने एकैदिन नौ कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेका छन् ।
नेपालमा नियामक नेतृत्व परिवर्तन, नीतिगत अन्योल र नयाँ व्यवस्था निर्माणमा भएको ढिलाइका कारण नयाँ कम्पनीले प्राथमिक सेयर निष्कासनको अनुमति पाउन सकेका छैनन् ।
Read full story at source (bishowkhabar.com)