अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त
khabarhub.com · Wed Sep 09 09:32:27 GMT 2026

एजेन्सी – अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ। अमेरिकी सेनाले आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ।
अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी सैन्य तथा रणनीतिक लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।
Read full story at source (khabarhub.com)