२१ वर्षमै नेपाल-चीन व्यापारमा पहिचान बनाउँदै श्रीजन गौतम, ५०० भन्दा बढी नेपाली व्यवसायीलाई उत्पादन सोर्सिङ सेवा
ajakoartha.com · Wed Sep 09 09:33:00 GMT 2026

काठमाडौं- उमेरले २१ वर्ष। तर चीन–नेपाल आयात तथा व्यापार क्षेत्रमा हासिल गरेको व्यावहारिक अनुभवले युवा उद्यमी श्रीजन गौतमको व्यावसायिक यात्रा उनको उमेरभन्दा निकै परिपक्व देखिन्छ।
चितवनलाई मुख्य कार्यालय बनाएर Srizan International Pvt. Ltd. सञ्चालन गरिरहेका गौतमले चीनबाट नेपाली व्यवसायी तथा उद्यमीका लागि विभिन्न प्रकारका उत्पादनको sourcing, supplier coordination तथा आयात प्रक्रियामा सहजीकरण गर्दै आएका छन्। काठमाडौंमा शाखा कार्यालयसमेत विस्तार गरेका उनी छोटो समयमै चीन–नेपाल व्यापार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा उद्यमीका रूपमा अगाडि बढिरहेका छन्।
Read full story at source (ajakoartha.com)