अब परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्ने : परराष्ट्रमन्त्री खनाल
barnanmedia.com · Sun May 24 14:46:32 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय तथा वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउन आवश्यक रहेको उल्लेख गरे ।
Read full story at source (barnanmedia.com)