भदौ २३ को दमन र २४ को ध्वंसमा संलग्न सबैलाई कारबाही गर्न गगन थापाको माग
kendrabindu.com · Wed Sep 09 09:38:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
बीपी स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २४ गते आफू र आफ्नो परिवारले भोगेको व्यक्तिगत पीडाभन्दा त्यस दिन ज्यान गुमाएका तथा घाइते भएका युवाको पीडा निकै ठूलो रहेको बताए ।
Read full story at source (kendrabindu.com)