विपद् र जलवायु संकटमा रवि लामिछानेका ६ प्रस्ताव (सम्बोधनको पूर्णपाठ)
clickmandu.com · Wed Sep 09 09:39:50 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ १० गते आएको रसुवा बाढी केवल सामान्य प्राकृतिक विपद् नभई विश्वव्यापी जलवायु संकटको कठोर परिणाम भएको बताएका छन् ।
विश्वव्यापी कार्बन उत्सर्जनमा ०.१ प्रतिशत मात्र योगदान रहेको नेपालले जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य चुकाउनु परेको भन्दै उनले मृतकहरूलाई ‘जलवायु अन्यायका पीडित’ का रूपमा स्थापित गर्नुपर्ने बताए।
Read full story at source (clickmandu.com)