‘लाङटाङ उत्तरको हिमचट्टान दुई हजार मिटर तल बजारिएपछि बाढी आयो’
onlinekhabar.com · Fri Aug 28 12:55:34 GMT 2026

गत बुधबार बिहान नेपाल–तिब्बत सीमामा पर्ने ल्हेन्दे खोलाको माथिल्लो भागबाट सुरु भएको विनाशकारी बाढीले रसुवादेखि मुग्लिनसम्म जनधनको ठूलो क्षति पुर्यायो । लाङटाङ हिमालको उत्तरी पाखोमा रहेको ठूलो हिमचट्टान सहितको पहिरो तल बजारिएपछि भीषण बाढी आएको थियो ।
जलस्रोत तथा जलवायु परिवर्तनको क्षेत्रका अनुसन्धानकर्ता सन्तोष नेपाल (पीएचडी) दुई हजार मिटर तल खसेर बजारिएको हिमचट्टानबाट निस्किएको उर्जा नै विनाशकारी बाढीको कारक हुनसक्ने बताउँछन् । लाङटाङ हिमपहिरो र त्यसपछि आएको रसुवा बाढीको कारणबारे अनुसन्धानकर्ता नेपालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवाली ले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
Read full story at source (onlinekhabar.com)