भोटेकोशी बाढीले कन्टेनर व्यवसायमा ठूलो क्षति, ४ सयभन्दा बढी ट्रक र १ हजार बढी सम्पर्कविहीन
canadanepal.com · Fri Aug 28 12:58:45 GMT 2026

काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी–केरुङ नाका तथा त्रिशूली करिडोर क्षेत्रमा मालवाहक कन्टेनर ट्रक व्यवसायमा ठूलो क्षति पुर्याएको व्यवसायीहरूले बताएका छन्।
यातायात व्यवसायीका अनुसार बाढीमा परेर ४ सयभन्दा बढी कन्टेनर ट्रक तथा तीसँग सम्बन्धित चालक, सहचालक, मजदुर र व्यापारी गरी १ हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन छन्।
Read full story at source (canadanepal.com)