दिपङ्कर बुद्धको परिक्रमा र दानपुण्यसहित भक्तपुरमा पञ्चदानको रौनक, तस्बिरहरू
ratopati.com · Wed Sep 09 09:42:59 GMT 2026

भक्तपुर । बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान भक्तपुरमा श्रद्धा र भक्तिपूर्वक मनाइएको छ।
भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वका अवसरमा भक्तपुरका विभिन्न टोल, विहार तथा बहालमा सामूहिक रूपमा पञ्चदान आयोजना गरिएको छ।
Read full story at source (ratopati.com)