अत्यधिक तातो चिया–कफी पिउँदा क्यान्सरको जोखिम बढ्न सक्ने
nepalpress.com · Wed Sep 09 09:41:11 GMT 2026

काठमाडौं । चिया वा कफीजस्ता पेय पदार्थ अत्यधिक तातो अवस्थामा नियमित रूपमा पिउँदा अन्ननली (खाना नली)को क्यान्सर हुने जोखिम बढ्न सक्ने बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ ।
अनुसन्धानअनुसार ६५ डिग्री सेल्सियस वा त्यसभन्दा बढी तापक्रमको चिया वा कफीलाई ‘धेरै तातो’ मानिएको छ । यस्तो अत्यधिक तातो पेय पदार्थ पिउने व्यक्तिमा न्यानो चिया वा कफी पिउनेको तुलनामा अन्ननलीको क्यान्सर हुने जोखिम करिब तीन गुणासम्म बढी देखिएको थियो ।
Read full story at source (nepalpress.com)