रविको सम्बोधनलगत्तै सदनबाट बाहिरिए प्रधानमन्त्री
baahrakhari.com · Wed Sep 09 09:41:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सदनबाट बाहिरिएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै सदनबाट बाहिरिएका हुन् ।
रसुवा बाढीबारे लामिछानेले सदनमा बुधबार सम्बोधन गरे । प्रधानमन्त्री उनको सम्बोधनअघि सदन पुगेका थिए ।
Read full story at source (baahrakhari.com)