मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग
khabarhub.com · Fri Aug 28 12:57:54 GMT 2026

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितले रकम सङ्कलन गरी सहयोग गरेका छन् ।
विसं २०७८ असार २ गते आएको बाढीका कारण प्रभावित बनेकाहरूले एक लाख चार हजार १६५ रुपैयाँ सङ्कलन गरी सहयोग प्रदान गरेका हुन् ।
Read full story at source (khabarhub.com)