पोखरामा समूहमा झगडा गर्ने छ जना पक्राउ
gorkhapatraonline.com · Sun May 10 07:05:29 GMT 2026

पोखराको बागलुङ बसपार्कमा सार्वजनिक स्थानमै झैझगडा (ग्याङ फाइट) गर्ने छ जना पक्राउ परेका छन् ।
प्रहरीको विशेष टोलीले खोजतलासका क्रममा वैशाख २६ गते पोखराको बाँझापाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट छ जनालाई पक्राउ गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)