रास्वपाका अन्धसमर्थकलाई रविको कडा चेतावनी
janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेले विपत्मा परेका नागरिकको पीडा र आक्रोशलाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी तथा साइबर बुलिङ गर्ने पार्टी कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन् ।
Read full story at source (janaaastha.com)