भूकम्पबाट लोमान्थाङमा दुई संरचनामा क्षति
lokaantar.com

गएरातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाई गएराति गएको पाँच दशमलव ३ म्याग्निच्यूडको भूकम्पले लोमान्थाङ–३ फुवा गाउँको एक घरको छत र पर्खाल भत्किएको छ ।
Read full story at source (lokaantar.com)