बादलको नेतृत्वमा पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेस गर्न कार्यदल गठन
ratopati.com · Sun May 24 15:25:51 GMT 2026

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ।
Read full story at source (ratopati.com)