विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने
khabarhub.com · Wed Jun 17 10:50:36 GMT 2026

एजेन्सी – चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स) सम्बन्धि उच्च–स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन् ।
Read full story at source (khabarhub.com)