अमेरिकाद्वारा विभिन्न क्यानडेली वस्तुहरूको आयातमा प्रतिबन्धको घोषणा
clickmandu.com · Wed Sep 09 10:08:37 GMT 2026

एजेन्सी । अमेरिकी सामानहरूमाथि छिमेकी मुलुक क्यानडाले प्रतिशोधात्मक भन्सार महसुल लागू गरेपछि अमेरिकाले मदिराजन्य पदार्थ, केही दुग्धजन्य वस्तुहरू र मोटरसाइकलहरू लगायतका विभिन्न क्यानडेली उत्पादनहरूको आयातमा प्रतिबन्ध लगाउने भएको छ ।
मंगलबार जारी गरिएका कार्यकारी आदेशहरूको शृंखलामा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडाले अमेरिकासँग ‘भेदभाव’ गरिरहेको बताए र सेप्टेम्बर २९ बाट सुरु हुने यी प्रतिबन्धहरूको खाका प्रस्तुत गरे ।
Read full story at source (clickmandu.com)