मध्यपूर्वमा तनाव बढेपछि कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
nepalpress.com · Wed Sep 09 10:07:14 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीचको द्वन्द्व तथा इरान समर्थित हुथी समूहले साउदी अरबमा गरेको थप आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
विश्व बजारमा मूल्य निर्धारणको प्रमुख आधार मानिने ब्रेन्ट कच्चा तेलको मूल्य जुलाईको अन्त्ययता पहिलोपटक १०० डलर नाघेको हो ।
Read full story at source (nepalpress.com)