निरन्तरको भूकम्पले लोमान्थाङ त्रसित, ऐतिहासिक माटोका घर जोखिममा
reportersnepal.com · Wed Sep 09 10:09:00 GMT 2026

काठमाडौ । पछिल्लो २४ घण्टामा मुस्ताङको लोमान्थाङ क्षेत्रमा सात पटक भूकम्पको धक्का महसुस भएको छ।
पटक–पटक भूकम्प आएपछि उत्तरी मुस्ताङको लोमान्थाङ गाउँपालिकाका स्थानीय त्रसित बनेका छन्। निरन्तरको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठूलो भौतिक क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिएका छन्।
Read full story at source (reportersnepal.com)