सरकार नपुग्दै श्रम संस्कृतिका श्रमदाता बाढीपीडितको उद्धारमा व्यस्त
bishowkhabar.com · Wed Sep 09 10:09:51 GMT 2026

काठमाडौं– श्रम संस्कृति पार्टीका ३४ जना श्रमदाता केन्द्रीय सचिव प्रसाद राईको नेतृत्वमा रसुवा प्रस्थान गरेका छन् ।
उनीहरू चारवटा क्यारियर गाडीमा जेनेरेटर, ड्रिल, टेन्ट, गैंती, बेल्चा तथा खाद्यान्नसहित रसुवा गएका हुन् ।
Read full story at source (bishowkhabar.com)