झापा–१ प्रदेश सभा २ मा राप्रपाकी सबिना बजगाईं विजयी
nepallive.com · Wed Nov 23 16:54:00 GMT 2022
काठमाडौं– झापाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार निर्वाचित भएकी छन्।
राप्रपाकी उम्मेदवार सबिना बजगाईंले नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामविर लिम्बूलाई पराजित गर्दै जित हासिल गरेकी हुन्।
Read full story at source (nepallive.com)