नेपाललाई श्रीलङ्काले गर्यो १० लाख अमेरिकी डलर सहयोग
ratopati.com · Wed Sep 09 10:10:13 GMT 2026

काठमाडौँ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्रभावित नेपाललाई श्रीलङ्काले १० लाख अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।
नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेर सो सहयोग रकम हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read full story at source (ratopati.com)