लुम्बिनीमा डेंगु संक्रमण : जोखिमका महिना अझै बाँकी
ratopati.com · Wed Sep 09 10:14:10 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा डेंगु संक्रमित बिरामी भेटिएका छन् ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म प्रदेशभर २४९ जना डेंगु संक्रमित बिरामी ओपीडीमा दर्ता भएका छन् । साउनसम्मको तथ्यांकअनुसार पूर्वी रुकुमबाहेक प्रदेशका सबै जिल्लामा डेंगु संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Read full story at source (ratopati.com)