त्यसै हातखुट्टा छाड्न भएन, मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्दैछौं- प्रकाशशरण महत
setopati.com · Wed Sep 09 09:58:00 GMT 2026

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले वास्तविक रूपमा पार्टी एकताका कुरा अघि नबढेकोले १५ औं महाधिवेशन तयारी सुरू गरेको बताएका छन्।
भक्तपुरमा आज बिपी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले असोज १५ देखि वडा अधिवेशन सुरू गरेर मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गरिने बताए।
Read full story at source (setopati.com)