पोखरामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
baahrakhari.com · Wed Sep 09 10:12:37 GMT 2026

पोखरा । पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पोखरा १० बुद्धचोकमा बुधबार दिउँसो भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । घाइते चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)