जनस्वास्थ्य जोगाउन सुर्ती, चिनी र मदिरामा ‘कडा कर’को माग
nagariknews.nagariknetwork.com · Sun May 24 15:24:01 GMT 2026

जनस्वास्थ्यमा गम्भीर असर पार्ने सुर्तीजन्य, चिनीयुक्त तथा मदिराजन्य पदार्थमा अत्यधिक कर वृद्धि गर्न सांसदहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।
‘जनस्वास्थ्य संरक्षणका लागि चिनी, मदिरा र सुर्तीजन्य पदार्थमा कर वृद्धिको उपयोगिता’ विषयक अन्तरक्रियामा संसदीय समितिका सभापति तथा सदस्यहरूले यस्ता पदार्थको उपभोग नियन्त्रण गर्न कडा कर नीति आवश्यक रहेको बताएका हुन्। कार्यक्रम नेपाल विकास अनुसन्धान परिषदले आयोजना गरेको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)