एमालेको चुनावी समीक्षा कमाण्डर बने बादल
setopati.com · Sun May 24 15:33:37 GMT 2026

नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा चुनावी समीक्षा कार्यदल बनाएको छ।
आइतबार सकिएको आठौं सचिवालय बैठकले एक महिनाभित्र समीक्षा प्रतिवेदन तयार पार्न निर्देशन पनि दिएको छ।
Read full story at source (setopati.com)