जेनजीले ढालेको नेताहरूको दम्भ : एक वर्षपछि कहाँ छन् पुराना दल ?
arthadabali.com · Wed Sep 09 10:18:20 GMT 2026

काठमाडौँ / जेनजी आन्दोलनसँगै ठूला दलका ठूला नेताहरु कुटिएको, उनीहरुको निवास जलेको सार्वजनिक संरचनाहरु ध्वस्त भएको आज ठीक एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनले नेपालको राजनीतिक इतिहासमा ठूलो परिवर्तन ल्यायो र दशकौँदेखि सत्ताको केन्द्रमा रहेका पुराना राजनीतिक दलहरूलाई एकैपटक रक्षात्मक अवस्थामा पुर्यायो ।
Read full story at source (arthadabali.com)