श्रीलंकाकी राजदूत डेल्पिटियाद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
nepallive.com · Wed Sep 09 10:19:11 GMT 2026

नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग बुधबार शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरिन् ।
Read full story at source (nepallive.com)