सरकारले जनताको आशा मर्न दिनु हुँदैन : भिक्टर पौडेल
kendrabindu.com · Wed Sep 09 10:16:38 GMT 2026

काठमाडौं । चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट सरकारप्रति जनतामा विश्वास र आशा बढेको बताएका छन् ।
पौडेलले ‘म सरकारलाई विश्वास गर्दिनँ’ भन्ने अवस्थादेखि ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरौँ’ भन्नेसम्मको यात्रा सरकारप्रति नागरिकमा पलाएको नयाँ विश्वासको संकेत भएको बताएका हुन् ।
Read full story at source (kendrabindu.com)