पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङको सहयोग नलिने एमालेको घोषणा
lokaantar.com

नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको सहयोग नलिने घोषणा गरेको छ ।
आइतबार सम्पन्न एमाले सचिवालय बैठकले गुरुङको सहयोग नलिने र अब पार्टीकै पहलमा मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)