तीन जिल्लाबाट २७ जुवाडे पक्राउ
nagariknews.nagariknetwork.com · Sun May 10 11:59:07 GMT 2026

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा तीन जिल्लाबाट २७ जनालाई नियन्त्रणमा लिएको छ।
दाङ , तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड बस्ने ७२ वर्षीय कासीराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा कासीराम समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)