बाढीमा हालसम्म ५५३ शव फेला, सबैभन्दा धेरै चितवनमा
kendrabindu.com · Fri Aug 28 13:03:56 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा हालसम्म ५५३ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४ र पश्चिम क्षेत्रमा २८ वटा रहेका छन् ।
Read full story at source (kendrabindu.com)