भूकम्पले क्षतिग्रस्त उपल्लो मुस्ताङका घर (तस्बिरहरू)
himalpress.com · Wed Sep 09 10:31:41 GMT 2026

काठमाडौँ- उपल्लो मुस्ताङ केन्द्रबिन्दु भएर मंगलबार राति लगातार दुई पटक चार रेक्टरभन्दा माथिका भूकम्प गएपछि लोमान्थाङ गाउँपालिका-३ पुवास्थित केही घरमा क्षति पुगेको छ।
सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले क्षतिग्रस्त घरबाट आवश्यक सामग्री तथा सरसामान सुरक्षित रूपमा बाहिर निकालेका छन्।
Read full story at source (himalpress.com)