भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)
khabarhub.com · Wed Sep 09 10:33:18 GMT 2026

भक्तपुर – बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान भक्तपुरमा आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।
भाद्र कृष्ण त्रयोदशीमा मनाइने पर्वका अवसरमा भक्तपुरका विभिन्न टोल, विहार तथा बहालमा सामूहिक रूपमा पञ्चदान आयोजना गरिएको छ ।
Read full story at source (khabarhub.com)