'टक्सिक' फ्लप भएपछि के भन्छन् यश ?
ratopati.com · Wed Sep 09 10:37:53 GMT 2026

नयाँ दिल्ली । रकिङ स्टार यशको बहुप्रतीक्षित फिल्म 'टक्सिक' रिलिजअघि निकै चर्चामा थियो । गीतु मोहनदासको निर्देशनमा बनेको यो फिल्मले प्रदर्शनको पहिलो दिनमै १०१ करोड १० लाख भारुको बम्पर ओपनिङ गरेको थियो ।
तर दोस्रो दिनदेखि नै फिल्मको कमाइमा ठुलो गिरावट आयो । फिल्मले अपेक्षाअनुसार व्यापार गर्न नसक्नुमा नकारात्मक समीक्षा प्रमुख कारण बनेको बताइएको छ ।
Read full story at source (ratopati.com)