एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता
ratopati.com · Wed Sep 09 10:36:34 GMT 2026
सोलुखुम्बु । ‘एभरेस्ट भ्यु ट्रेल रेस’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको उक्त रेसले मान्यता पाएको हो ।
पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको यो साहसिक दौडले फ्रान्सको विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाबाट आधिकारिकता पाएको हो ।
Read full story at source (ratopati.com)