रसुवा बाढी 'अन्तर्राष्ट्रियकरण गर्न' भन्दै रवि लामिछानेले संसद्मा उठाएका मुख्य कुरा
bbc.com · Wed Sep 09 10:36:44 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले "जलवायु सङ्कटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुन सक्ने जीवनहरूमाथि आफूहरूले केवल शोक मनाएर नपुग्ने" भन्दै ती गुमेका जीवनहरूलाई "न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढकढक्याउने" बताएका छन्।
प्रतिनिधिसभामा बुधवार दिउँसो सम्बोधन गर्ने क्रममा रास्वपा सांसद समेत रहेका लामिछानेले भने, "अब हामीले लड्नुपर्ने जलवायु न्यायको लडाइँ सजिलो छैन। यो लडाइँ नलडी र नजिती हामी आफूलाई जोगाउन सक्दैनौँ।"
Read full story at source (bbc.com)