ओहो ! रविले लामिछानेले संसद्मा के भने यस्तो ? हेर्नुहोस् पूर्णपाठ
bishowkhabar.com · Wed Sep 09 10:36:52 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सहभागिता औपचारिकतामा सीमित हुन नहुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले महासभालाई नेपालको हिमाली क्षेत्रमा भइरहेको जलवायु संकट र त्यसको विश्वव्यापी प्रभावबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने ऐतिहासिक मञ्चका रूपमा उपयोग गर्नुपर्ने बताए ।
Read full story at source (bishowkhabar.com)