पार्टीको कमजोरी र निर्वाचनको समीक्षा लगायतका विषयमा अध्ययन गर्न समिति गठन
annapurnapost.com · Sun May 24 15:53:39 GMT 2026

काठमाडौं : नेकपा एमालेले पार्टीको कमजोरी र निर्वाचनको समीक्षा लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादल संयोजकत्वमा अध्ययन गर्न समिति गठन गरेको उपमहासचिव भट्टले जानकारी दिए।
उनका अनुसार समितिमा विश्वप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल सदस्य रहेको उनका अनुसार सबै प्रदेशका इन्चार्जसमेत सदस्य रहनेछन्।
Read full story at source (annapurnapost.com)