बाढी प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्न बेलायतमा चिल्ड्रेन भिजनको अपिल
nepalpress.com · Wed Sep 09 10:43:37 GMT 2026

काठमाडौं । बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक र बालबालिकाको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि चिल्ड्रेन भिजन नेपालका संस्थापक अध्यक्ष रमेश सिलवालले बेलायतबाट सहयोगको अपिल गरेका छन्।
हाल बेलायतमा रहेका उनले बेलायत-नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को आयोजनामा लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममार्फत बाढीपीडित परिवार तथा बालबालिकाको सहयोगका लागि आह्वान गरेका हुन्।
Read full story at source (nepalpress.com)