अनुसन्धान अधिकृतको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेपछि मुद्दा दायर
bishowkhabar.com · Wed Sep 09 10:47:50 GMT 2026

काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति लिएको र सोही प्रमाणपत्रका आधारमा पटक–पटक बढुवा भएको आरोपमा प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार केसीविरुद्ध कैद तथा जरिवानाको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
Read full story at source (bishowkhabar.com)