देखापढी विजिनेश न्यूज
dekhapadhi.com · Mon Nov 14 12:58:00 GMT 2022
काठमाडौं।अक्टोबर महिना मात्रै १७९ देशबाट ८८ हजार पर्यटक नेपाल घुम्न आएका छन्।अब बन्ने सरकारको प्रमुख एजेण्डा पूर्वाधार विकास हुनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ। चालू आर्थिक वर्षको चार महिना झण्डै २ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता नेपाल भित्रिएको छ। वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सोझै बैंक खातामा पठाउन सकिने भएको छ। सहकारीको ब्याजदरलाई स्वाचालित बनाउन राष्ट्रिय सहकारी महासंघले माग गरेको छ।
Read full story at source (dekhapadhi.com)