बजारको नि:शुल्क मास्टर क्लास
arthasansar.com
पूँजी बजार बिकास र विस्तारमा विभिन्न क्षेत्र र नियामक निकायहरुले छिटफुट रूपमा विभिन्न लगानीमैत्री कार्यक्रम सञ्चालन गरेतापनि त्यति प्रभावकारी लगानीकर्ता मैत्री कार्यक्रम सञ्चालनको खडेरी परिरहेको परिस्थितिमा सुमेरु सेक्युरिटिजद्वारा लगानिकर्ताको क्षमता अभिवृद्धि र पूँजी बजारमा वित्तीय साक्षरतामा कमी भएकोमा थोरै भएपनि त्यो अभावको परिपूर्तिको लागी इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिज (IAFS) ले सुमेरु सेक्युरिटीज सँग सहकार्यमा व्यापार बजारको मास्टर क्लासको नि:शुल्क कार्यक्रमको घोषणा गरेको छ।
कार्यक्रमले बजार विशेषज्ञतामा बृद्धि गराउने र वित्तीय बजारको प्रणालीमा सफलतापूर्वक नेभिगेट गर्नका लागि आवश्यक ज्ञान र कौशल प्रदान गर्नका उद्देश्यले संचालन गर्न लागिएको हो।
Read full story at source (arthasansar.com)