कोहलपुरमा अतिक्रमण गरी बनाइएका एक सय आठ घरटहरा हटाइयो
hamrakura.com · Sun May 10 00:00:00 GMT 2026
जानकी । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ ।
कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका १०८ घरटहरा हटाइएको नगरपालिकाले जनाएको छ ।
Read full story at source (hamrakura.com)