भोटेकोशी बाढीको उद्धार र राहतमा सरकार अक्षम: नेता दंगाल
ratopati.com · Wed Sep 09 10:52:19 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार अक्षम भएको आरोप लगाएका छन्।
राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै दंगालले सुरुङमा फसेका नागरिकको समयमै उद्धार गर्न नसक्नु सरकारको गलत निर्णय र नीतिको परिणाम भएको दाबी गरेका हुन्।
Read full story at source (ratopati.com)