चिनीको मूल्यवृद्धि र बजार अनुगमन प्रभावकारी बनाउन सभापति अन्सारीको ध्यानाकर्षण
ekantipur.com · Wed Sep 09 10:54:55 GMT 2026

चिनीको मूल्यवृद्धि र बजार अनुगमन प्रभावकारी बनाउन सभापति अन्सारीको ध्यानाकर्षण
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति अन्सारीले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनामै चिनीको मूल्य अत्यधिक बढेको भन्दै प्रश्न उठाए ।
Read full story at source (ekantipur.com)