विदेशमा बसेका नागरिकको मतदान सुनिश्चितताबारे विज्ञसँग छलफल
ratopati.com · Wed Sep 09 10:59:41 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अवसर दिने सम्बन्धमा सम्बन्धित विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेको छ ।
बुधबार आयोगमा भएको छलफलमा नीति अनुसन्धान प्रतिष्ठान,नेपाल पोलिसी इन्स्टिच्युट, विश्वविद्यालयका अध्येता/अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ,सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञहरूको सहभागिता रहेको थियो ।
Read full story at source (ratopati.com)